सनराइज बैंकका ग्राहकलाई भिभान्तामा छुट
baahrakhari.com · Wed Jan 06 17:17:00 UTC 2021
काठमाडौं । सनराइज बैंक र होटेल भिभान्ता काठमाडौंबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले भिभान्तामा खाना र वेभरेजको सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट मिल्नेछ ।
Read full story at source (baahrakhari.com)