झुटो विवरणले माविको स्थायी शिक्षक बने केसी, परे अख्तियारको फन्दामा
nepalviews.com · Wed Aug 19 09:54:03 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी शिक्षक बनेको आरोपमा लमजुङका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आदर्श बाल माध्यमिक विद्यालय, सुन्दरबजारमा कार्यरत शिक्षक केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
Read full story at source (nepalviews.com)