'आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक २०८२' समितिमा पठाइयो
baahrakhari.com · Wed Aug 19 09:54:35 GMT 2026

काठमाडौं । राष्ट्रियसभाले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक संसदीय समितिमा पठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राखेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव राष्ट्रियसभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
Read full story at source (baahrakhari.com)