सुनसरी घटनाको प्रतिवेदन भन्दै आफ्नो नाम जोडिएपछि सांसद लालविक्रम थापाको आपत्ति
ratopati.com · Wed Aug 19 09:55:23 GMT 2026

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सुनसरी क्षेत्र नम्बर २ का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्ज घटनाबारे सार्वजनिक भएको भनिएको एक अध्ययन प्रतिवेदनलाई ‘झुटो, आधारहीन र योजनाबद्ध षड्यन्त्र’को संज्ञा दिएका छन्।
सुनसरी क्षेत्र नं. ४ का सांसद दीपक शाहको सचिवालयद्वारा तयार पारिएको भनिएको प्रतिवेदनमा आफ्नो नाम मुछिएपछि सांसद थापाले मङ्गलबार राति र बुधबार बिहान दुई छुट्टाछुट्टै फेसबुक स्टाटस लेख्दै कडा प्रतिवाद गरेका हुन् ।
Read full story at source (ratopati.com)