कृषिमन्त्रीलाई प्रश्न : मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?
ratopati.com · Wed Aug 19 10:02:28 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन मागिन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
Read full story at source (ratopati.com)