पाँच इन्टरनेट कम्पनीको लाइसेन्स नवीकरण, प्रतिस्पर्धी हुन गुणस्तरीय सेवा दिन सुझाव
corporatenepal.com · Wed Aug 19 10:00:13 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालन तथा नेटवर्क पूर्वाधारमा लगानी विस्तार गर्ने बाटो खुलेको छ ।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम पाँच वर्षका लागि पाँचवटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।
Read full story at source (corporatenepal.com)