बागमतीमा राप्रपा सांसदले एमालेका मुख्यमन्त्रीलाई समर्थन गरेपछि लिङ्देनको एक्सन, कारबाहीको चेतावनी
nepallive.com · Wed Aug 19 10:04:02 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ।
महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गरेका छन्।
Read full story at source (nepallive.com)