ओलीको ‘पुनर्जागरण’ र ‘आवारा’ हरूको पुनर्गठन
nepalviews.com · Wed Aug 19 09:45:07 GMT 2026

नेकपा (एमाले) मा दुई फरक अभियान आमनेसामने भएका छन्– पुनर्जागरण र पुनर्गठन अभियान । अध्यक्ष केपी शर्मा ओली पक्षले ‘पार्टी पुनर्जागरण’ अभियान गर्दैछ । अध्यक्ष ओलीले ‘आवारा’, ‘किर्ना’ र ‘उरन्ठेउला’ संज्ञा दिएका असहमतपक्ष भने ‘पार्टी पुनर्गठन’ माग्दै छन् ।
पुनर्गठनपक्षधरले सामाजिक सञ्जालमा ‘म आवारा हुँ’ अभियान चलाइरहको छन् । स्मरणीय छ गन वर्ष भदौ २४–२५ गतेको जेन जी विद्रोहअघि अध्यक्ष ओलीलगायतले ‘म झोले हो’ ‘डिजिटल क्याम्पेन’ चलाएका थिए । एमालेका यो अभियान प्रत्युत्पादक र आत्मघाती सिद्ध भएको थियो । एमालेकै कार्यकर्ताको एक पंक्तिले ‘म झोले होइन’ भनेर प्रतिवाद गरेका थिए ।
Read full story at source (nepalviews.com)