नगरपालिकाबाटै कर सेवा पाउदा सेवाग्राही लाभान्वित
annapurnapost.com · Wed Aug 19 09:58:07 GMT 2026

अर्घाखाँची : सन्धिखर्क नगरपालिकामा सुरु भएको करदाता सेवा प्रवाहले स्थानीय लाभान्वित भएका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा प्राप्त गरेपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाएको भन्दै सेवाग्राहीहरू खुशी भएका हुन्।
सन्धिखर्क नगरपालिकामा ३५ सय भन्दा बढी करदाता सेवाग्राही रहेका छन्। गएको जेठ १२ गतेदेखि करदाताको सेवा प्रवाह सुरु भएको थियो। सेवा सुुरु भएको छोटो समयमै साउन मसान्तसम्म विभिन्न प्रकृतिका १ सय ६० वटा फर्म तथा करदाताले सेवा प्राप्त गरेको नगरपमलिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताए।
Read full story at source (annapurnapost.com)