गण्डकीमा राइड सेयरिङ अन्योलमै, अपेक्षाकृत दर्ता नभएपछि थपियो म्याद
ratopati.com · Wed Aug 19 10:15:00 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी दायरामा ल्याउन दर्ता प्रक्रियालाई १ महिना म्याद थपेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले दर्ता प्रक्रियालाई सहज बनाउन म्याद थपेको हो । यसअघि साउन १८ गतेभित्र सबै कम्पनीलाई दर्ता प्रक्रियामा आउन आह्वान गरिएको थियो । तोकिएको समयभित्र ५ वटा कम्पनीमात्रै सम्पर्कमा आएका थिए ।
Read full story at source (ratopati.com)