ढारखानीमा कक्षाकोठाको पर्खाल भत्किएपछि पुरानै भवनमा सारिए विद्यार्थी
ekantipur.com · Wed Aug 19 10:16:14 GMT 2026

ढारखानीमा कक्षाकोठाको पर्खाल भत्किएपछि पुरानै भवनमा सारिए विद्यार्थी
लगातारको वर्षाले पाँचकोठे भवनमा क्षति भएपछि ढारखानीस्थित कालिका आधारभूत विद्यालयमा जोखिमकै बीच एउटै कोठामा दुई कक्षाको पढाइ भइरहेको छ।
Read full story at source (ekantipur.com)