कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्यो
arthasansar.com · Wed Aug 19 10:18:54 GMT 2026

कर्णालीमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश सरकारको भागबन्डामा सहमति जुटेको छ । बुधवार सत्ता सहकार्यका लागि दुई पार्टीका प्रदेश संसदीय दलबीच ६ बुँदे सहमति जुटेको हो ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बाहेक तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने भएका छन् । नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ ।
Read full story at source (arthasansar.com)