२४ घण्टाभित्र ‘आरएसपी पल्स’ डाउनलोड गर्नू, गतिविधि अपडेट गर्नू
barnanmedia.com · Wed Aug 19 10:08:29 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा ‘आरएसपी पल्स’ एप डाउनलोड गर्न निर्देशन दिएका छन्।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज (बुधबार) भएको छलफलमा उनले अनिवार्य रूपमा २४ घण्टाभित्र सो एप डाउनलोड गरेर गतिविधहरू अपडेट गर्न निर्देशन दिएका हुन्।
Read full story at source (barnanmedia.com)