पहिलो टेस्टमा भारतको सहज जित
baahrakhari.com · Wed Aug 19 10:16:26 GMT 2026
काठमाडौं । भारतले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १६५ रनको सहज जित निकालेको छ ।
जितसँगै भारतले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि कोलम्बोमा सुरु हुनेछ ।
Read full story at source (baahrakhari.com)