आशिका तामाङको नियमापत्ति– हामी चाउँचाउँको चिट्ठामा परेर आएका सांसद हौं ?
lokaantar.com

नेकपा एमालेकी सांसदले ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद आशिका तामाङले संसद्मा नियमापत्ति गरेकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद साजिदा खातुन सिद्धिकीले ‘चिट्ठामा रमाउने सरकार’ भनेकोमा आशिकाले नियमापत्ति गरेकी हुन् ।
Read full story at source (lokaantar.com)