प्रचण्डले केशव रावललाई बनाए स्वकीय सचिव
ratopati.com · Wed Aug 19 10:26:38 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केशव रावललाई आफ्नो स्वकीय सचिवमा नियुक्त गरेका छन्।
प्रचण्डले सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यको हैसियतमा पाउने कर्मचारी सुविधा अन्तर्गत रुकुम (पूर्वी भाग), सिस्ने गाउँपालिका–८ निवासी रावललाई साउन ५ गतेदेखि लागू हुने गरी स्वकीय सचिवको जिम्मेवारी दिएका हुन्।
Read full story at source (ratopati.com)