रूसी भूमिमा ड्रोन खसालेको २ दिनमै बेलायतले भन्यो– युक्रेनलाई पूर्णसमर्थन
bishowkhabar.com · Wed Aug 19 10:28:41 GMT 2026

काठमाडौं– रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन् ।
Read full story at source (bishowkhabar.com)