भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड
khabarhub.com · Wed Aug 19 10:34:55 GMT 2026

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै देशका व्यवसायीले व्यापार, लगानी र उत्पादनका क्षेत्रमा सहकार्य विस्तार गर्दै आर्थिक सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला व्यवसायी तहमा बढेको सक्रियताले आर्थिक सहकार्यका माध्यमबाट दुई देशबीचको दूरी कम गर्न सकिने सम्भावना देखाएको छ।
Read full story at source (khabarhub.com)