ज्ञान ज्योति फाउन्डेसनले बाढीपीडितका लागि पठायो १५ लाख रूपैयाँ
setopati.com · Tue Sep 01 16:47:11 GMT 2026

दाङको तुलसीपुरमा प्रमुख शाखा रहेको ज्ञान ज्योति फाउन्डेसनले बाढीपीडितको सहयोगार्थ १५ लाख रूपैयाँभन्दा बढी सहायता रकम पठाएको छ।
फाउन्डेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालित विभिन्न स्कुलहरूमा कार्यरत शिक्षक, कर्मचारी र संस्थाको तर्फबाट बाढीपीडितको सहयोगार्थ संकलित रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
Read full story at source (setopati.com)