बागमतीमा राप्रपालाई तीन मन्त्रालय, यसरी हुँदैछ ‘पावर सेयरिङ’
ratopati.com · Wed Aug 19 11:02:10 GMT 2026

मकवानपुर । बागमती सरकार गठनका लागि ३ दलीय गठबन्धनबाट एमालेका सांसद किरण थापा मगरले दाबी पेस गरेका छन् ।
एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थापाको नियुक्ति र शपथ भने बिहीबारमात्र हुने भएको छ ।
Read full story at source (ratopati.com)