एक वर्षमा १४ करोडको जडीबुटी निर्यात
ajakoartha.com · Wed Aug 19 11:03:00 GMT 2026

झापा-
एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।
Read full story at source (ajakoartha.com)