एमाले सांसदले 'चिठ्ठामा रमाउने सरकार आँखा खोल' भन्दा सांसद तामाङले जनाइन् आपत्ति
setopati.com · Wed Aug 19 11:02:39 GMT 2026

नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन्।
Read full story at source (setopati.com)