सरकार पुनर्गठन गर्न रवि लामिछानेलाई एमालेको सुझाव
canadanepal.com · Wed Aug 19 11:04:54 GMT 2026

काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले लामिछानेलाई सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका हुन् ।
Read full story at source (canadanepal.com)