मन्त्रीहरू फेरबदल गर्ने पक्षमा छैनौँ : रवि लामिछाने
ratopati.com · Wed Aug 19 11:06:11 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सरकारका कुनै पनि मन्त्री फेरबदल नहुने बताएका छन् ।
बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रविले अहिले मन्त्रीहरू फेरबदल नहुने स्पष्ट पारेका हुन् ।
Read full story at source (ratopati.com)