गाडीसँगै भेरीमा बेपत्ता जिप चालकको आठौं दिनमा भेटियो शव
ekantipur.com · Wed Aug 19 11:07:44 GMT 2026

गाडीसँगै भेरीमा बेपत्ता जिप चालकको आठौं दिनमा भेटियो शव
भेरी नदीको किनारमा भेटिएको शव परीक्षण गर्दा जिप चालक कुमाख गाउँपालिका-५ घर भएका २४ वर्षीय हेमराज बुढाथोकीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
Read full story at source (ekantipur.com)