कोशी प्रदेशसभामा विधेयक पेस
barnanmedia.com · Wed Aug 19 11:04:38 GMT 2026

कोशी प्रदेशसभाको आज बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गर्नुभएपछि विधेयक सदनमा पेस भएको हो ।
Read full story at source (barnanmedia.com)