बालेन सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका हो: बादल
barnanmedia.com · Wed Aug 19 10:57:45 GMT 2026

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अहिलेको सरकारको शक्तिको स्रोत तीन ‘ए’का रुपमा ब्याख्याका गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता बादलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको शक्तिको स्रोत तीन ‘ए’ भएको ब्याख्या गरेका हुन्। ‘यो सरकारको शक्तिको स्रोत तीन ए अर्थात आर्मी, अल्गोरिदम र अमेरिका हो,’ बादलले भने।
Read full story at source (barnanmedia.com)