बालेन र मेरो सम्बन्ध अटुट छ: रवि लामिछाने
ratopati.com · Wed Aug 19 11:12:50 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्।
बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भए पनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरू नरहेको बताए।
Read full story at source (ratopati.com)