साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर सूचीकृत
arthasansar.com · Wed Aug 19 11:11:52 GMT 2026

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
साढे ९ प्रतिशत बापतको ३ लाख ४ हजार ६८१.१०७२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीवारदेखि कारोबारयोग्य हुने यी सेयर सम्बन्धित सेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
Read full story at source (arthasansar.com)