कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?
khabarhub.com · Wed Aug 19 11:24:03 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन मागिन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
Read full story at source (khabarhub.com)