बाबुराम भन्छन्- मलाई राष्ट्रपतिको लोभ छैन
nepalpress.com · Wed Aug 19 11:26:20 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधानले स्थापित गरेको संसदीय प्रणाली र संविधानका आधारभूत मूल्यबाट पछि हट्ने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन्।
गृह जिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीलाई आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख भएकोजस्तो भ्रम देखिएको टिप्पणी गरे।
Read full story at source (nepalpress.com)