सार्वजनिक संस्थान, बोर्ड तथा निगमहरूमा समते बढेको तलबभत्ता लागु हुने
onlinekhabar.com · Wed Aug 19 11:33:01 GMT 2026

३ भदौ, काठमाडौं । सबै सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम र समितिका कर्मचारीले समेत बढेको तलबभत्ता पाउने भएका छन् ।
अर्थ मन्त्रालयले सबै संस्थान तथा बोर्डलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । तलब र भत्ता वृद्धि गर्दा अर्थ मन्त्रालयको सहमतिविना थप आर्थिक दायित्व हुने गरी कुनै पनि प्रकारका भत्ता र सुविधा वृद्धि नगर्न समेत भनेको छ ।
Read full story at source (onlinekhabar.com)