सन नेपाल लाइफद्वारा बागमतीका अभिकर्तालाई सम्मान
corporatenepal.com · Wed Aug 19 11:32:18 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा २०८३ भाद्र ०३ गते बागमती प्रदेशअन्तर्गत आ.ब. २०८२/८३ का Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
भक्तपुरस्थित रोयल थाई हस्पिटालिटी, राधे–राधेमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Read full story at source (corporatenepal.com)