नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
onlinekhabar.com · Wed Aug 19 11:37:25 GMT 2026
३ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा घोषणा गरेको छ ।
नेपाल क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको सम्भावनालाई थप उचाइमा पुर्याउने उद्देश्यसहित सुदूरपश्चिम रोयल्स र नेस स्पोर्ट ग्लोबलबीच रणनीतिक साझेदारी भएको हो ।
Read full story at source (onlinekhabar.com)