अस्ट्रेलियाको बाका नदीमा किन मरे लाखौँ माछा?
ukaalo.com · Sun Mar 19 21:41:20 GMT 2023
अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको डार्लिङ बाका रिभर (नदी) मा लाखौँ मृत माछा तैरिरहेको दृश्यले धेरैलाई आश्चर्यमा पारेको छ। न्यु साउथ वेल्स राज्यको मेनिन्डी गाउँका बासिन्दाले नदीबाट माछाको दुर्गन्ध फैलिएको भन्दै स्थानीय प्रशासनमा खबर गरेका थिए।
Read full story at source (ukaalo.com)