प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि
corporatenepal.com · Wed Aug 19 11:55:54 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, हाल सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक पाँच हजारका दरले वृद्धि गर्ने निर्णय भएको हो ।
Read full story at source (corporatenepal.com)