गौंथली अर्थात सिम्रनलाई जब भगवान झैँ मानेर पाँच सय चढाइयो…
kalakarmi.com · Wed Aug 19 12:01:52 GMT 2026

काठमाडौं – ‘गौंथली’बाट लाखौं दर्शकको मन जितेकी अभिनेत्री सिम्रन खड्कासँग जोडिएको एउटा भावुक र रोचक रहस्य सार्वजनिक भएको छ। फिल्ममा उनको अभिनयले दर्शकलाई यति धेरै छोयो कि एक महिलाले उनलाई भगवानझैँ मानेर ५०० रुपैयाँ चढाएकी थिइन्। अझ रोचक कुरा त के भने, सिम्रनले त्यो नोट अहिले पनि आफ्नो मोबाइलको केसभित्र सुरक्षित राखेकी छन्।
भदौ ५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ मा प्रियंकाकी छोरीको भूमिकामा देखिन लागेकी सिम्रनले कलाकर्मीसँगको कुराकानीमा यो भावुक क्षण सम्झिएकी हुन्।
Read full story at source (kalakarmi.com)