यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय [सूचीसहित]
lokaantar.com

सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)