ईसीडी शिक्षक, विद्यालय कर्मचारी र राहत शिक्षकको तलब बढ्यो
ekantipur.com · Wed Aug 19 12:07:52 GMT 2026

ईसीडी शिक्षक, विद्यालय कर्मचारी र राहत शिक्षकको तलब बढ्यो
नयाँ व्यवस्थाअनुसार (इसीडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।
Read full story at source (ekantipur.com)