इतिहासकै घातक बन्दै डीआर कङ्गोमा इबोला, द्वन्द्व र अविश्वासले नियन्त्रणमा थप चुनौती
ratopati.com · Wed Aug 19 12:11:14 GMT 2026

डीआर कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ (डीआर कङ्गो) मा फैलिएको इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ ।
रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवतजावत र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन् कठिन भइरहेको छ । स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब तीन महिनामै ४ हजार ९ सयभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने २ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यो सङ्ख्या सन् २०१८–२०२० को इबोला प्रकोपमा मृत्यु भएका २ हजार २९९ जनाभन्दा बढी हो । उक्त प्रकोप जायर स्ट्रेनका कारण भएको थियो ।
Read full story at source (ratopati.com)