अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति ?
onlinekhabar.com · Wed Aug 19 12:09:13 GMT 2026

३ भदौ, काठमाडौं । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)