भारतीय स्थल सेनाध्यक्ष धीरज सेठको चारदिने नेपाल भ्रमण सम्पन्न
newsofnepal.com · Wed Aug 19 12:11:05 GMT 2026

काठमाडौं ।
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चारदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ। प्रधानसेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ आज स्वदेश फर्किएका हुन्।
Read full story at source (newsofnepal.com)