सीमाबारे नेपाल र भारतबीच नयाँ सहमति, दशगजा अतिक्रमण र 'क्रसबोर्डर अक्युपेशन' सम्बोधन हुन्छ?
bbc.com · Wed Aug 19 12:13:01 GMT 2026

नेपाल र भारतका नापी अधिकारीहरूको अघिल्लो साता बसेको बैठकले ड्रोन प्रयोग गरेर दशगजा अतिक्रमण र सीमावारपार जग्गा भोगाधिकारको नक्साङ्कन गर्ने निर्णय गरेपछि विज्ञहरूले उक्त कदमले यो समस्याको सम्बोधनका लागि बाटो खोल्न सक्ने बताएका छन्।
नेपालको नापी विभाग र भारतको सर्भे अफ इन्डियाका उपप्रमुखहरूको नेतृत्वमा रहेको सर्भे अफिसिअल्स कमिटीको लखनउमा बसेको १३ औँ बैठकले विगतमा परीक्षण परियोजनाका रूपमा अघि सारिएको दशगजा अतिक्रमण र 'क्रसबोर्डर अक्युपेशन' को नक्साङ्कनको काम तीन वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो।
Read full story at source (bbc.com)