तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग
deshsanchar.com · Wed Aug 19 10:31:46 GMT 2026

काठमाडौँ – सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
Read full story at source (deshsanchar.com)