एनसेलले सरकारलाई बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
nagariknews.nagariknetwork.com · Wed Aug 19 12:14:46 GMT 2026

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)