‘जुनी’ टेलिसिरियलको टिजर सार्वजनिक
nagariknews.nagariknetwork.com · Wed Aug 19 11:07:57 GMT 2026

सुरेश थापा ‘दर्शने’ को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले स्रष्टा सम्मान कार्यक्रम गर्दै सिरियलको टिजर सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित जय नेपाल हलमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
Read full story at source (nagariknews.nagariknetwork.com)