चार दिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ
onlinekhabar.com · Wed Aug 19 12:10:45 GMT 2026

३ भदौ, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ औपचारिक नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। चार दिने नेपाल भ्रमणमा आएका सेठ आज उनी स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ।
सेनाध्यक्षसहितको टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीसहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका हुन्।
Read full story at source (onlinekhabar.com)