प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढ्यो
setopati.com · Wed Aug 19 12:10:00 GMT 2026

मन्त्रिपरिषदको आजको बैठकले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार 'प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु ५,००० का दरले वृद्धि गर्ने' निर्णय भएको हो।
Read full story at source (setopati.com)