सहसचिव भट्टराई सचिवमा बढुवा, बागमतीको प्रमुख सचिवमा पदस्थापन
lokaantar.com

सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भट्टराईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको हो ।
Read full story at source (lokaantar.com)