यी हुन् मन्त्रिपरिषद् बैठकका दस निर्णयहरू
annapurnapost.com · Wed Aug 19 12:11:48 GMT 2026

काठमाडौं : सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईको बढुवा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
Read full story at source (annapurnapost.com)